सरकारले यसपटक तिहारमा ५ दिन सार्वजनिक बिदा दिएको छ। कात्तिक ७ गतेदेखि दिइएको बिदा शुक्रबारसम्म कायम रहेको छ।
काठमाडौँ- सरकारले आज (शुक्रबार) पनि सार्वजनिक बिदा दिएको छ।
सरकारले आज तिहार पर्वकै रूपमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले उकालोलाई जानकारी दिए।
कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि गरिएको सार्वजनिक बिदा आइतबारसम्म रहने उनले बताए।
योसहित यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको छ। भोलि शनिबार तथा पर्सि छठ पर्वको अवसरमा सार्वजनिक बिदा भएकाले अब सरकारी कार्यालयहरू सोमबार मात्रै खुल्ने भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
