नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको छ। एसोसिएट राष्ट्रमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड १२औँ, नेदरल्यान्ड १४औँ र ओमान १५औँ स्थानमा छन्।
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको ओडिआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ।
नयाँ वरीयतामा नेपाल १६औँ स्थानमा उक्लिएको हो। नेपालले नामिबियालाई पछि पारेको हो।
नेपाल केही दिनअघि मात्रै १९औँ स्थानबाट १७औँ स्थानमा उक्लिएको थियो। एसोसिएट राष्ट्रमध्ये नेपालभन्दा अघि स्कटल्यान्ड १२औँ, नेदरल्यान्ड १४औँ र ओमान १५औँ स्थानमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
प्रतिक्रिया दिनुहोस !
