च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो।
काठमाडौँ- विभागीय डर्बीमा एपीएफ फुटबल क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा त्रिभुवन आर्मीलाई पराजित गरेको छ।
च्यासल मैदानमा बुधबार सम्पन्न खेलमा एपीएफले आर्मीलाई १-० गोलअन्तरले पराजित गरेको हो। एपीएफको जितमा मनी लामाले गरेको गोल नै निर्णायक बन्यो।
उनले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्।
जितसँगै एपीएफले ४ खेलबाट ७ अंक जोडेको छ। एपीएफको यो दोस्रो जित हो।
पराजित आर्मीको समान खेलबाट ५ अंक रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
