प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने २० मिलोमिटर सडक स्तरोन्नती कार्यको शिलान्यास गरेका हुन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखास्थित आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सडक शिलान्यास गरेका छन्।
मंगलबार प्रधानमन्त्री दाहालले गोरखा– २ स्थित पन्थहिटी–कटहरे–हर्मी हुँदै साहिलटार जोड्ने सडक स्तरोन्नती कार्यको शिलान्यास गरेको उनका प्रेस विज्ञ सूर्यकिरण शर्माले जानकारी दिए।
शर्माका अनुसार २० किलोमिटर यो सडक चौडा बनाउने र कालोपत्र गर्ने योजना छ। काठमाडौँ महाराजगन्जस्थित वुड हिल–लामा जेभीले ३० महिनामा सक्ने गरी निर्माणको जिम्मा लिएको छ।
८० करोड रुपैयाँमा सडकको ठेक्का लागेको हो। सोअवसरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलगायत उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
