एमाले अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सरकारले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने बताएका हुन्। “हामीले मिटरब्याज पीडितबारे सरकारको ध्यानाकर्षण गरेका छौँ। अहिले पनि सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीलाई कारबाही गर्नुपर्छ,” उनले भने।
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणी पनि सचेत हुन आवश्यक रहेको बताए। उनले आम नागरिक बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुने उल्लेख गरे। “मिटरब्याजमा पैसा लिनु भएन। आफैँ पनि सचेत हुनुपर्छ,” उनले भने।
अध्यक्ष ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रूपमा बिदा दिइएको भन्दै असन्तुष्टि जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
