बाराको सिमरा रंगशालामा शनिबार राति चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो।
काठमाडौँ– जीतपुर सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ।
बाराको सिमरा रंगशालामा शनिबार राति चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो।
खेलको छैठौँ मिनेटमा दिवस उराव रातो कार्ड खाँदै बाहिरीएपछि हिमालयन शेर्पा १० खेलाडीमा सीमित भएको थियो।
चर्च ब्वाइजका मिलन राईले ३५औँ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गरेपछि हिमालयन शेर्पा स्तब्ध बनेको थियो।
विजेता टोलीले १० लाख नगद र ट्रफी हात पारेको छ। उपविजेता हिमालयन शेर्पाले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो।
विजेता र उपविजेतालाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले पुरस्कार प्रदान गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
