पोखराबाट १२:०५ मा उडेको हेलिकप्टर अन्नपूर्ण आधार शिविरमा सामान पुर्याएर फर्कँदै गर्दा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए।
काठमाडौँ– अन्नपूर्ण आधार शिविरमा ‘हेली एभरेष्ट’को हेलिकप्टर दुर्घटना भएको छ।
दुर्घटनामा पाइलट प्रिया अधिकारी घाइते भएकी छन्। आइतबार पोखराबाट १२ बजेर ५ मिनेट जाँदा उडेको हेलिकप्टर आधार शिविरमा सामान पुर्याएर फर्कँदै गर्दा करिब २५ मिनेटपछि दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भूलले बताए।
पाइलट अधिकारीको उद्धारका लागि पोखराबाट एयर डाइनेस्टिको हेलिकप्टर गएको भूलले जानकारी दिए। नाइनएनएएनबी कलसाइनको हेलिकप्टर दुर्घटनामा परेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
