यसअघि एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भएको छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।
काठमाडौँ– प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सभामुख देवराज घिमिरे‚ एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली‚ राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना र रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी छन्।
खड्का कानुनमन्त्रीको पनि जिम्मेवारीमा बैठकमा उपस्थित भएका हुन्। प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसअघि एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री दाहाल, ओली र देउवाबीच भएको छलफलमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
