एमाले सांसद सुब्बाले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णयले जमिनको खण्डीकरण बढाउने र कृषिभूमि समाप्त पार्ने बाटो खुल्ने बताएकी छन्।
काठमाडौँ– एमाले सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट खुला गर्ने निर्णय सच्याउन सरकारसँग माग गरकी छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा उनले पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेशविपरित रहेको बताइन्। “कित्ताकाट रोक्का गरिएपछि धेरै स्थानीय तहले स्थानीय भूउपयोग योजना तर्जुमा गर्न लागेका थिए। तर, यसैबेला पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेशविपरित छ,” उनले भानिन्, “यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खुल्छ।”
यस्तै यो निर्णयले प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिने उनको भनाइ थियो। सरकारले मंगलबार जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
