दुर्घटनामा गौशाला नगरपालिका–११ का श्रवणकुमार महतो र विक्रम महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
काठमाडौँ– पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी गौशाला नगरपालिका–११ का श्रवणकुमार महतो र विक्रम महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार कालीन्जोर खोला पुल नजिक ना ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्रदेश २–०३–००१ ख ८१५ नम्बरको ट्रकले बिहीबार बिहान ठक्कर दिएको हो।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
