पछिल्लो परिणामअनुसार रास्वपाका स्वर्णिम वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत ल्याएर फछ्याइरहेका छन्।
काठमाडाैँ– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा भएको मतगणना जारी छ।
पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले दाेब्बरभन्दा बढी मतले अग्रता लिएका छन्। परिणामअनुसार वाग्लेले वाग्लेले पाँच हजार १९ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रसका गोविन्द भट्टराईले दुई हजार ३५१ मत ल्याएर फछ्याइरहेका छन्। यस्तै नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्राे स्थानमा छन्।
उनले एक हजार ५४९ मत पाएका छन्। तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
