यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाको आठ हजार ४८८ मत छ।
काठमाडौँ– बारा– २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम छ।
पछिल्लो मतपरिणाम अनुसार यादवले १२ हजार ८४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाको आठ हजार ४८८ मत छ।
यादवले कुशवाहाभन्दा ४३६० मतान्तरले अग्रता लिएका हुन्। यसैगरी एमालेका पुरुषोत्तम पौडेल चार हजार ३१० मतसहित तेस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार ९९१ मत प्राप्त गरेका छन्। उनी चौथो स्थानमा छन्।
आइतबार भएको उपनिर्वाचनमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
