गुलशनले १६ मार्च २०२३ मा किर्तिपुरमा भएको यूएईविरुद्धको खेलमा करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए।
काठमाडौँ– गुलशन झाले ओडीआईमा दोस्रो अर्धशतक प्रहार गरेका छन्।
एसीसी प्रिमियर कपअन्तर्गत यूएईविरुद्धको फाइनलमा खेलमा गुलशनले ओडीआई करिअरको दोस्रो अर्धशतक प्रहार गरेका हुन्। मुख्य प्रशिक्षक मोन्टी देसाईले गुलशनलाई तेस्रो नम्बरमा ब्याटिङमा उतारेका थिए।
उनले ७५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक प्रहार गरे। उनले सन् १७ सेप्टेम्बर २०२१ मा यूएईविरुद्धको ओडीआई खेलमा डेब्यू गरेका थिए। त्यसयता फिनिसरको भूमिकामा देखिएका गुलशनले १६ मार्च २०२३ मा किर्तिपुरमा भएको यूएईविरुद्धको खेलमा करिअरको पहिलो अर्धशतक प्रहार गरेका थिए।
गुलशनले सातौँ नम्बरमा क्रिजमा आएर ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेलेका थिए।
ओडीआईमा उनको उत्कृष्ट इनिङ्स सोही नै रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
