काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७६ जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो। हाल सक्रिय संक्रमितको संख्या १३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र आईसीयूमा १२ जना रहेका छन्। यो अवधिमा २६ जना निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयले पछिल्लो समय डेंगीको संक्रमण बढेको भन्दै सचेत हुन आग्रह गरेको छ। मन्त्रालयले लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाई नष्ट गर्ने तथा गमला टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न उपायहरू अपनाउन, डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउन आग्रह गरेको छ।
काठमाडौँ– पछिल्लो २४ घण्टाको अवधिमा देशभर ७६ जना कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा ७६ जनामा संक्रमण देखिएको हो। हाल सक्रिय संक्रमितको संख्या १३७ रहेको छ। संस्थागत आइसोलेसनमा २४ र आईसीयूमा १२ जना रहेका छन्। यो अवधिमा २६ जना निको भएर डिस्चार्ज भएका छन्।
मन्त्रालयले पछिल्लो समय डेंगीको संक्रमण बढेको भन्दै सचेत हुन आग्रह गरेको छ। मन्त्रालयले लामखुट्टेको वृद्धि विकास रोक्न लामखुट्टेले फुल पार्न सक्ने ठाउँ पत्ता लगाई नष्ट गर्ने तथा गमला टायर वा कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिने, लामखुट्टेको टोकाइबाट बच्न उपायहरू अपनाउन, डेंगीका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीसँग सल्लाह गरी उपचार गराउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
