राष्ट्रियसभा बैठकमा बोल्दै दाहालले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धतासमेत माग गरेका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीको मिलेमतोमा हुने गरेको बताएका छन्।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धता माग गरे। कर्मचारीले साइनिङ मनिका रूपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता काम रोक्न सरकारले कस्ता कदम चालिरहेको छ? भन्दै प्रश्न गरे।
“ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङका क्रममा सुन्यौँ, कर्मचारीले साइनिङ मनि लिने कुरा, २/३ प्रतिशत कति हुन्छ। त्यो गोजीमा हाल्ने,” उनले भने, “ठेकेदारले मोबिलाइजेशन रकम लिने, अनि अर्को काममा लगाउने। वर्षौंदेखि यो क्रम चलिरहेको छ।"
यस्ता कार्यमा कर्मचारी, ठेकेदार र नेता सबैको मिलेमतो हुने भएकाले तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेको राष्ट्रियसभा सदस्य दाहालको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
