मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका छन्।
पोखरा– गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी र दीपेन्द्रबहादुर थापा तथा माओवादीका रेसमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका हुन्।
एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री हुने भनिए पनि उनको निर्णय भइनसकेको बताइएको छ। नवनियुक्त मन्त्रीको शपथ आजै अपरान्ह चार बजे राखिएको छ।
मन्त्रीहरूको जिम्मेवारी भने तोकिएको छैन। वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
शपथसँगै उनले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई मन्त्री नियुक्त गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
