नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको कांग्रेस प्रवक्ता महतले बताएका छन्।
काठमाडौँ– कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भनेकाले पार्टीले कारबाही नगरेको बताएका छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले यसबारे परिपक्व र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताए। कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँणलाई प्रहरीले वैशाख २७ गते पक्राउ गरेको थियो। “उहाँले निर्दोष आफू निर्दोष छु, साबित गर्छु भनेकाले पार्टीले निलम्बन नगरेको हो,” उनले भने, “कांग्रेस निर्दोष नपसुन्, दोषी नउम्किउन् भन्ने पक्षमा छ।”
सांसद मञ्जु खाँणलाई पार्टीले फलो नगरेको डा. महतको भनाइ छ। "को कहाँ छ भनेर पार्टीले फलो गर्ने कुरा भएन। आरजु राणाको केसमा उहाँले प्रमाणित होस भनेर उजुरी गर्नुभएको छ। तर, अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषी हो भनेर व्यवहार भइरहेको छ। अडियो झुटो हो भन्ने विश्वास छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
