राष्ट्रपति रामचन्द्र पौडेलले राजस्व चुहावटलाई कडाका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको बताए।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कार्यकाल सम्हालेको छोटो अवधिमा पर्याप्त उपलब्ध हासिल गरेको बताएका छन्। शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले छोटो अवधिमा पर्याप्त उपलब्ध हासिल गरेको बताएका हुन्।
“छोटो अवधिमा प्राप्त उपलब्धिहरू उत्साहजनक छन्।आर्थिक परिसूचक सकारात्मक हुँदै गएका छन्। अर्थतन्त्र स्वाभाविक लयमा फर्किन थालेसँगै राजस्व वैदेशिक सहायता वैदेशिक लगानीमा सकारात्मक प्रभाव देखा परेको छ।’
उनले विप्रेषण आप्रवाह बढेको, विदेशी मुद्रा सञ्चिति बढेको, बैंक ब्याजदरमा तुलनात्मक सुधार भएको बताए। उनले विदेशमा रहेका लाखौँ नेपाली सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया शुरू भएको उल्लेख गरे।
उनले राजस्व चुहावटलाई कडाका साथ नियन्त्रण गर्न र विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन सरकार स्पष्ट मार्गचित्रका साथ अगाडि बढेको र सेवा प्रभावमा सुधार आएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
