रवि लामिछाने नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीवार निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार (आज) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लामिछानेको पार्टीले अहिले बिहान ११ बजे घोषणापत्र सार्वजनिक गर्ने भएको हो। बाचापत्र नाम दिइएको घोषणापत्र काठमाडौँ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच सार्वजनिक गरिन लागिएको रास्वपाले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी केही महिनाअघि मात्र दर्ता भई आउँदो निर्वाचनमा सहभागी हुँदैछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
