रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। बाचापत्र नाम दिइएको घोषणापत्र नेपाल प्रज्ञाप्रतिष्ठानबाट सार्वजनिक गरिएको हो।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार एक कार्यक्रमबीच अध्यक्ष रवि लामिछानेले ‘बाचा पत्र’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा सो पार्टीले २४ वटा बाचा गरेको छ। जसमा शासकीय स्वरूपअन्तर्गत संवैधानिक परिषद् खारेज, प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने, प्रदेश प्रमुख र जिल्ला समन्वय समिति खारेज गर्नेलगायत विषय उल्लेख छ।
यस्तै स्थापनाको पृष्ठभूमिसँगै ५ वर्षको समीक्षा र ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्तसमेत बाचापत्रमार्फत ल्याइएको छ।
अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था लागू गर्ने घोषणासमेत बाचापत्रममा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
