सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
काठमाडौँ– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
बिहीबार बिहान बाँफिकोट–८ तोरीधारामा भएको दुर्घटनामा अरु ११ जना घाइते भएको गाउँपालिका अध्यक्ष जनककुमार बाँठामगरले जानकारी दिए।
घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको र छ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको उनले बताए।
सानीभेरी गाउँपालिकाबाट मुसिकोटतर्फ गइरहेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। मृतक र घाइतेको परिचय खुल्न बाँकी रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
