छापावाल सुन एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
सुनको मूल्य प्रतितोला ५०० र चाँदी पाँच रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुन एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार एक लाख आठ हजार ८०० रुपैयाँ थियो।
बिहीबार प्रतितोला एक लाख आठ हजार ३०० मा कारोबार भएको तेजाबी सुन आज एक लाख सात हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
यस्तै, चाँदी भने प्रतितोला एक हजार ३४५ रुपैयाँ कायम भएको छ। बिहीबार एक हजार ३४० रुपैयाँ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
