शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण अवरुद्ध संसद् बैठक सुचारु गर्न मुख्य चार दलका प्रमुख सचेतक र सचेतकबीच संयुक्त छलफल भइरहेको छ।
एमालेको अवरोधपछि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले सहमति खोज्ने प्रयास गरेका हुन्। सभामुख घिमिरेको कार्यकक्षमा छलफल जारी छ।
पशुपतिनाथमा राखिएको जलहरीबारे प्रश्न उठेपछि शुक्रबारको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो।
बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
