४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
काठमाडौँ– काठमाडौँबाट बेंगलोरका लागि उडेको नेपाल वायुसेवा निगमको आरए–२२५ जहाजमा चरा ठोक्किएको आशंकापछि काठमाडौँ नै फार्काइएको छ।
सिमरामाथिबाट ‘डाइभर्ट’ गरेर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
“४० नटिकल माइल उडिसकेको जहाज चरा ठोक्किएको आशंकामा फर्काइएको हो,” उनले भने, “अहिले प्राविधिकहरूबाट परीक्षण भइरहेको छ।”
उक्त जहाज १: ४५ बजे काठमाडौँबाट बेंगलोरका लागि उडेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
