संघीय संसद्को जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट जेठ ९ गते नै पारित भइसकेको छ।
काठमाडौँ– सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ।
प्रतिनिधिसभाको शनिबार राति सकिएको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।
त्यस क्रममा सत्तारुढ सांसदले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने विपक्षी दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रधानमन्त्री दाहालले सबै सांसदलाई नीति तथा कार्यक्रमको पक्षमा उभिन आग्रह गरेका थिए।
संघीय संसद्को जेठ ५ को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट जेठ ९ गने नै पारित भइसकेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
