प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग तीन महिनाभित्र पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने र एक वर्षमा निर्माण अघि काम बढ्ने सहमति भएको बताएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिनाभित्र नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने लगायतका विषयमा सहमति भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा निर्माण अघि काम बढ्ने सहमति भएको उल्लेख गरेका हुन्।
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेपछि समझदारीपत्रमा हस्ताक्षर भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
