श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो।
श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाइ, खाद्य सामग्रीसहित ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध खुकुलो बनाएको छ।
अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरूप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताए।
श्रीलंका सरकारले सन् २०२२ अगस्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। तर, तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो।
सन् २०२२ मा श्रीलंकाको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी थियो। जुन २०२१ को तुलनामा ११.४ प्रतिशतले कम रहेको सिन्ह्वाले जनाएको छ।
श्रीलंकाकाे केन्द्रीय बैंकले अब बजारमा तरलताको अभाव बिस्तारै घट्दै जाने बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
