सरकारले नै सामुदायिक विद्यालयको स्तर खस्काएर महँगो प्राइभेट स्कुलमा पढाउन बाध्य पारेको श्रेष्ठको भनाइ थियो।
काठमाडौँ– काठमाडौँको ठमेलस्थित जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) कब्जाको विषय संसद्मा प्रवेश गरेको छ।
रास्वपा सांसद सुमना श्रेष्ठले बिहीबारको बैठकमा सामुदायिक विद्यालय धराशायी बनिरहदा सरकार के हेरेर बसेको छ? भन्दै प्रश्न गरिन्।
८५ वर्ष पुरानो जेपी स्कुलको जग्गा १५ वर्षअघि व्यापारी मनोज मिश्रले ‘कब्जा’ गरेपछि स्कुल तहसनहस भएकोबारे उकालोले खोजमूलक समाचार प्रकाशन गरेको थियो।
बाल मन्दिरकै शैलीमा जेपी स्कुल पनि अतिक्रमण भएको जनाउँदै उनले भनिन्, “उकालोले फेरि अर्को लेख लेखेको छ, खोज पत्रकारिताको। जेपी स्कुलका बारेमा। त्यही स्टाइल, त्यही पात्र। कसको राजनीतिक संरक्षणमा यो वृहत् दलालवादले संरक्षण पाइरहेको छ? हामीले बालबालिकाको भविष्यसँषग कहिलेसम्म खेलबाड गर्छौँ?”
सरकारले नै सामुदायिक विद्यालयको स्तर खस्काएर महँगो प्राइभेट स्कुलमा पढाउन बाध्य पारेको उनको भनाइ थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
