आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका छन्।
पोखरा– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रबार प्रदेशसभामा बजेट पेस गरेका हुन्।
नयाँ आर्थिक वर्षको बजेटले कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकतामा राखेको अर्थमन्त्री आलेले बताए। आर्थिक वर्ष २०८०/०८१ मा कुल ३३ अर्बको बजेट ४२ करोड ७२ लाख रुपैयाँको बजेट गण्डकीले ल्याएको छ। चालू आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट विनियोजन भएको थियो। तर, यसपालि बजेट घटेर आएको छ।
आगामी आर्थिक वर्षको बजेटका लागि चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ छुटाइएको छ।
बजेटको पूर्णपाठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
