धादिङमा बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।
काठमाडौं– काठमाडौंबाट रूकम जाँदै गरेको बस धादिङमा दुर्घटनामा परेको छ।
शनिबार साँझ धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० हुग्दीखोला नजिक बा ४ ख ५७९० नम्बरको बस दुर्घटनामा परेको हो।
बस सडकबाट २०० मिटर तल त्रिशूली नदी किनारमा खेसको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा गाडीका चालकसहित १६ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि स्थानीय मेडिकल पठाइएको प्रवक्ता डीएसपी श्याम बहादुर खत्रीले जनाकारी दिए।
घाइतेको विवरण आउन बाँकी रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
