रवि लामिछानेले राहदानी दुरुपयोग गरेको, प्रक्रिया नपुर्याएर नागरिकता जारी भएको लगायत कारण उनको सांसद पद खारेजीको माग गर्दै युवराज सफल पौडेलले गत जेठ १० गते रिट दर्ता गरेका थिए।
काठमाडौँ- संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरूद्धको रिट खारेज गरेको छ। उनको सांसद पद खारेजीको माग गर्दै युवराज सफलले रिट दायर गरेका थिए।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको सर्वोच्च अदालतले जनाएको छ। संवैधानिक इजलासको यो आदेशसँगै लामिछानेले राहत पाएका छन्।
युवराज सफल पौडेलले राहदानी दुरुपयोग गरेको, प्रक्रिया नपुर्याएर नागरिकता जारी भएको लगायतका विषयमा उनले गत जेठ १० गते रिट दर्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
