राष्ट्रपति म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन तथा ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।
प्रहरीले एक किशोरलाई गोली हानेर हत्या गरेपछि फ्रान्समा विरोध प्रदर्शन चर्किँदै गएको छ।
जसका कारण राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीका लागि तय भएको भ्रमण स्थगित गरेका छन्।
जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरे।
एएफपीमा प्रकाशित समाचार अनुसार म्याक्रोँले शनिबार जर्मन समकक्षीसँग टेलिफोन वार्ताका क्रममा आफ्नो भ्रमण स्थगन गर्न आग्रह गरेका थिए।
“जर्मनी भ्रमण रद्द गर्नुपरेकोमा दुःखी छ साथै छिमेकी देशको स्थितिलाई ध्यानमा राख्दै यस विषयप्रति पूर्ण समझदार पनि छ,” स्टेनमियरले भनेका छन्।
म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन तथा ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
