इंग्ल्यान्डको जितमा कर्टिस जोन्सले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो।
काठमाडौँ– युरो यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि इंग्ल्यान्डले जितेको छ।
गएराति भएको फाइनलमा स्पेनलाई १–० ले पराजित गर्दै इंग्ल्यान्डले ३९ वर्षपछि यो युरोपेली उपाधि हात पारेको हो।
इंग्ल्यान्डको जितमा कर्टिस जोन्सले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो। खेलको अन्तिम समयमा गोलरक्षक जेम्स ट्राफोर्डले स्पेनका एबेल रुइजको पेनाल्टी बचाएका थिए। यससँगै स्पेनले खेलमा फर्कने अवसर गुमाएको थियो।
इंग्ल्यान्डले पछिल्लो पटक सन् १९८४ मा यू–२१ युरोपियन च्याम्पियनसिप जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
