प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन गरेको थियो।
टर्कीले इस्लामिक स्टेट (आईएस)सँग सम्बन्ध रहेको आशंकामा २२ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
आतंकवादविरोधी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको समाचार समिति अनादोलुले जनाएको छ।
प्रहरीले आईएससँग सम्बन्ध रहेका २७ संदिग्धलाई पक्राउ गर्न अभियान सञ्चालन गरेको थियो। अनादोलुले सुरक्षा स्रोतलाई उद्धृत गर्दै बाँकी संदिग्धको खोजी जारी रहने बताएको छ।
सन् २०१३ मा टर्कीले आईएसलाई आतंकवादी समूह घोषणा गरेको हो। त्यसयता देशका धेरै शहरमा सुरक्षा बलले खोजी अभियान सञ्चालन गर्दै आएको छ।
साथै, उक्त आईएसका संदिग्ध सदस्यलाई नियमित रूपमा गिरफ्तार गरी र हिरासतमा राख्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

