लोसपाले चुनावी घोषणापत्रमा संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको निरन्तरतामा नै जोड दिएको छ।
काठमाडौँ- लोसपाले चुनावी घोषणापत्रमा संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणालीको निरन्तरतामा नै जोड दिएको छ। उसले स्पष्टरूपमा प्रत्यक्ष चुनिने कार्यकारी राष्ट्रपति प्रणालीको विरोध गरेको छ।
विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलहरू राष्ट्रपतीय शासन प्रणालीको पक्षमा वकालत गरेको भन्दै उसले नेपालमा त्यस्तो प्रणाली उपयुक्त नभएको जनाएको छ।
लोसपाले संविधान संशोधनको अजेन्डा पनि छाडेको छैन। संविधानका धेरैजसो धाराहरू पक्षपातपूर्ण र नश्लवादी रहेको भन्दै त्यसले द्वन्द्व चर्काउने उल्लेख गरेको छ।
पूर्णपाठ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
