जीटी कर्नल रोड, आईटीओ, कश्मीरी गेट, निगम बोध घाट रोड, पुरानो फलामको पुलजस्ता ठाउँमा यमुनाको बाढी पसेको छ।
भारतको राजधानी दिल्लीमा यमुना नदीको बाढी पसेको छ।
दिल्लीका अधिकांश मुख्य सडकमा पानी जमेको बीबीसी हिन्दीले जनाएको छ। जीटी कर्नल रोड, आईटीओ, कश्मीरी गेट, निगम बोध घाट रोड, पुरानो फलामको पुलललगायत स्थान जलमग्न बनेका हुन्।
दिल्लीको तल्लो क्षेत्रमा बुधबारदेखि नै पानी प्रवेश गर्न थालेको थियो। दिल्लीमा गएराति १० बजे यमुनाको जलस्तर २०८.०८ मिटर रेकर्ड गरिएको थियो, जसले ४५ वर्षको कीर्तिमान तोडेको छ।
यसैबीच, ट्राफिक प्रहरीले सूचना जारी गर्दै मानिसहरूलाई सतर्क रहन आग्रह गरेको छ।
#WATCH | Delhi: Low-lying areas near Kashmiri gate flooded due to the rise in the water level of river Yamuna. pic.twitter.com/wgSNhB669c
— ANI (@ANI) July 13, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
