प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास व्यवस्थापन विज्ञका रूपमा डा. पपुलर जेन्टल नियुक्त भएका छन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास व्यवस्थापन विज्ञका रूपमा डा. पपुलर जेन्टल नियुक्त भएका छन्।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा राष्ट्रिय निर्देशकको भूमिकामा रहेर काम गरेका डा. पपुलर जेन्टलसँग प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषयमा काम गरेको झन्डै तीन दशक लामो अनुभव छ।
अर्घाखाँचीको सन्धिखर्क निवासी पपुलर चार्ल्स स्टर्ट विश्वविद्यालय, अस्ट्रेलियाबाट जलवायु परिवर्तन अनुकूलन विषयमा विद्यावारिधि हुन्। नेपालको विकास, प्राकृतिक श्रोत व्यवस्थापन र जलवायु परिवर्तनसँग सम्बन्धित उनका झन्डै तीन दर्जन अनुसन्धान पत्र प्रकाशित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
