थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।
काठमाडौँ– त्रिभुवन विमानस्थल भन्सार परिसरमा थप सुन नरहेको पाइएको छ। मोटरसाइकल र स्कुटरको ‘ब्रेकसु’मा राखेर सुन ल्याएको समूहले नै थप ल्याएको हुनसक्ने आशंकामा राजस्व अनुसन्धान विभागले खोजतलास गरेको थियो।
तर १३ वटा पोका खोजतलास गर्दा थप सुन फेला नपरेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए। मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा ब्रेकसुमा लुकाएर ल्याइएको करिब १ सय क्विन्टल सुन भन्सार जाचँपास भएर बाहिरिएपछि ट्याक्सीमा राखिएको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।
थप सुन विमानस्थल परिसरमा लुकाएको आशंकामा राजस्व अनुसन्धान विभागले दिनभर खानतलासी गरे पनि फेला नपरेको विभागका महानिर्देशक पौडेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
