कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ।
काठमाडौँ– मोटरसाइकल र स्कुटरको ‘बेकसु’मा लुकाएर ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास गराउने कार्यमा संलग्न थप एक कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको छ।
कार्गो विल्डिङमा भन्सार जाँचपासका क्रममा एक्सरे मेसिन चलाएका सरोज श्रेष्ठलाई निलम्बन गरिएको विभागले जनाएको छ।
यसअघि बिहीबार जाँचपास अधिकृत सन्तोष चन्द र जाचँकी खरिददार कुमार ढकाल निलम्बन परिसकेका छन्।
विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएपछि ट्याक्सीबाट ठूलो परिमाणमा सुन बरामद भएपछि अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा विभागले छानबिन समिति बनाएर अध्ययन गरीरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
