पीडितले लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, गरिब किसानलाई निःशुल्क ऋणलगायत माग राखेका छन्।
काठमाडौँ– लघुवित्त पीडितले काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ। सोक्रममा छ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ।

पीडितले ‘लघुवित्तीय संस्थाविरुद्ध संघर्ष समिति’ गठन गरी प्रदर्शन गर्दै आएका छन्।
पीडितहरुले नव सामन्तीका रूपमा स्थापित लघुवित्तीय संस्था खारेज गर्न, लघुवित्तीय संस्थाद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नलगायतका माग राखेका छन्।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
