सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी तथा यात्रु बीच बाटोमा रोकिएका छन्।
काठमाडौँ– गएरातिको पहिरोले मेची राजमार्गको ताप्लेजुङखण्ड अवरुद्ध भएको छ।
फुङलिङ–८ स्थित खोक्सेखोला छेउमा गएको पहिरोले करिब ४० मिटर सडक पुरेको स्थानीय मनिश अधिकारीले जानकारी दिए।
सडक अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई तथा काठमाडौँका लागि छुटेका तथा ताप्लेजुङतर्फ गइरहेका सवारी बीच बाटोमा रोकिएका छन्। यात्रु पनि अलपत्र परेको अधिकारीले बताए। वडाध्यक्ष क्षीतिज सुनुवारका अनुसार सडक पहिरो पन्छाउन बिहीबार दिनभर लाग्ने सम्भावना छ।
सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउने तयारी भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
