काठमाडौँ– पहिलो संस्करणको हिमालयन सेभेन ए–साइड फुटसल प्रतियोगिता बुधबारबाट शुरू हुने भएको छ। हिमालयन फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ।
नकआउट चरणमा खेलाइने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ। प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख ११ हजार पुरस्कार पाउनेछ भने दोस्रो हुनेले ५५ हजार ५२५ प्राप्त गर्नेछ।
त्यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले ५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताका सबै खेलहरू भाटभटेनीको हेल्थ क्लबमा हुनेछन्। प्रतियोगिताका लागि आफूहरू धेरै उत्साहित भएको आयोजक हिमालयन फुटसलका अध्यक्ष विनोद कार्कीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
