प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। त्यसअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो।
काठमाडौँ– प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बुधबार बस्दै छ।
सभामुख देवराज घिमिरले बिहान ११:३० बजे बस्ने गरी बैठक बोलाएको उनको सचिवालयले जनाएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा सदनको अवरोध हटाउने विषयमा छलफल हुनेछ।
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यतालिका छ। त्यसअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो। १०० किलो सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले निरन्तर सदनमा अवरुद्ध गर्दै आएको छ।
यसअघि पनि सदन खुलाउने विषयमा शीर्ष नेताबीच पटक–पटक छलफल हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
