संखुवासभाको जिल्ला कारागारमा भएको कैदीबन्दी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षागार्डविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।
काठमाडौँ– संखुवासभाको जिल्ला कारागारमा भएको कैदीबन्दी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षागार्डविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।
कारागार प्रमुख राजेन्द्र घिमिरे र सुरक्षागार्ड लक्ष्मी चौधरीलगायतविरुद्ध मृतक विनोद तोलांगीका दाजु प्रकाशले प्रहरीमा जाहेरी दर्ता गराएका हुन्। पीडितका पक्षबाट परेको किटानी जाहेरी दर्ता भएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिए।
साउन २३ गते संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारमा कुटपीटबाट मृत्यु भएको थियो।
त्यसपछि मृतकका आफन्तले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए। घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानबिन समिति बनाएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
