नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर जागिर खाएको खुलेपछि सिटिजन्स बैंकको रुपन्देहीस्थित विभिन्न शाखामा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा प्रहरीले सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बैंकको रुपन्देहीस्थित बुटवल शाखाका मनीष मास्के र खिमानन्द गौतम, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालिकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, मुद्दा शाखाका दीपक विष्ट रहेको प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
उनका अनुसार छ जनामध्ये दीपक विष्टलाई काठमाडौँ र अन्यलाई बुटवलबाट पक्राउ गरिएको हो।
उनीहरूले त्रिभुवन विश्वविद्यालयले दिने शैक्षिक प्रमाणपत्रको समकक्षता पत्र किर्ते गरेर जागिर खाएको खुलेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
