प्राडा. प्रेम खत्रीले सम्पादन गरेको स्मारिकामा स्वदेशी तथा विदेशी विज्ञहरूका लेख समेटिएका छन्।
काठमाडौँ– ‘हनुमानढोका स्मारिका’ शुक्रबार एक कार्यक्रममाझ लोकार्पण गरिएको छ।
हनुमानढोकाका विभिन्न सांस्कृतिक तथा ऐतिहासिक पक्षबारेका लेख यस पुस्तकमा संग्रहित छन्। पुस्तकमा संग्रहित लेखहरू स्वदेशी तथा विदेशी विज्ञहरूले लेखेका हुन्।
पुस्तकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा हनुमानढोका दरबार संग्रहालय विकास समितिका अध्यक्ष भरतमणि सुवेदीले लोकार्पण गरेका थिए।

पुस्तकलाई प्राडा. प्रेम खत्रीले सम्पादन गरेका हुन्। पुस्तकको मूल्य २५ सय रुपैयाँ रहेको छ।
पुस्तक लोकार्पणसँगै वरिष्ठ चित्रकार हरिप्रसाद शर्माको चित्रकला प्रदर्शनी पनि गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
