कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने कामको आरोप लगाएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका छन्।
शनिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा धार्मिक खासियत लडखडाइरहेको परिस्थितिमा प्रधानमन्त्री दाहालले जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका हुन्।
“अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्ताउने प्रयास प्रधानमन्त्रीले गरिसक्नु भएको छ। देशको परिस्थिति धार्मिक खासियत लडखडाएको छ,” उनले भने।
त्यसैगरी, उनले सुन तस्करी प्रकरणले विश्वलाई केन्द्रित गराएको भन्दै मुलुक अन्तर्राष्ट्रिय तस्करहरूको अखडा बन्दै गएको टिप्पणी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
