गुल्मीको तम्घासबाट बुटवलतर्फ गइरहेको गाडी बुधबार बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको हो।
काठमाडौँ– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढंगा खसेर सडकमा गुडिरहेको गाडीलाई पुर्दा तीन जनाको मृत्यु भएको छ।
गाडीमा सवार अन्य छ जना घाइते भएको वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार गुल्मीको तम्घासबाट बुटवलतर्फ गइरहेको गाडी बुधबार बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको हो।
“दुई पुरुष र एक महिलाको घटनास्थलमा नै मृत्यु भएको हो। उहाँहरू गाडीको पछाडिको सिटमा बस्नुभएको रहेछ,” वडाध्यक्ष पोखरेलले भने।
घाइतेलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
