विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रूपमा भन्नुपर्ने तर्क गरेका छन्।
विराटनगर– एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने कुरा नेकपा माओवादीले झुट बोलेर भ्रम फैलाएको आरोप लगाएका छन्।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेश सरकारलाई राप्रपाले समर्थन गरेको भए राप्रपाले सार्वजनिक रूपमा भन्नुपर्ने तर्क गरे। उनले सत्ता पक्ष र त्यसमा पनि झुट बोल्ने तथा बेइमानी गर्ने काम जति माओवादीले नै गरेको बताए।
“सत्ता पक्षले झुट बोलिराखेको छ। राप्रपाले उहाँहरूलाई समर्थन गर्ने भयो भन्ने कुरा हो भने राप्रपाले भन्नुपर्यो नि त उहाँहरूलाई समर्थन गर्छौं, सम्झौता भएको छ भनेर,” ओलीले भने, “यो झुट पनि कति बोल्ने हो? सबै ठाउँमा झुट बोल्ने र बेइमानी गर्ने कामजति माओवादीले नै गरेको छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
