दुर्घटनामा भद्रपुर–९ का रुद्रप्रसाद न्यौपाने, दमक–१ का सुरेश राई र इलाम चुलाचुली– ४ का निश्चल चेमजोङ घाइते भएका छन्।
काठमाडौँ– झापाको कन्काई पुलमा दुई वटा मोटरसाइकल एकापसका ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
बुधबार राति भएको दुर्घटनामा बाह्रदशी गाउँपालिका– ५ की जेसिका सिग्देलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घाइते हुनेमा भद्रपुर–९ का रुद्रप्रसाद न्यौपाने, दमक–१ का सुरेश राई र इलाम चुलाचुली– ४ का निश्चल चेम्जोङ छन्।
उनीहरूको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
